महाभारतका पाँच पाण्डवमध्ये अर्जुनसँग मात्रै थिए यस्ता ५ गुण « Khabarhub

महाभारतका पाँच पाण्डवमध्ये अर्जुनसँग मात्रै थिए यस्ता ५ गुण


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतका सबैभन्दा मुख्य पात्रमध्ये एक हुन् पाण्डु पुत्र अर्जुन । महाभारतमा पनि अर्जुनलाई भगवान श्रीकृष्णले प्रिय मित्रको रुपमा विभिन्न सल्लाह दिएका थिए र सहि र गलतको बारेमा सम्झाएका थिए ।

आज हामी तपाईलाई पाँच पाण्डवमध्ये अर्जुनमा भएका ५ गुणको बारेमा जानकारी गराउँछौँ ।

तेज

उनको व्यक्तित्व एकदमै प्रभावशाली थियो । आफ्नो प्रभावशाली तेजका कारण उनले लाखौँ मानिसहरुलाई खुशी बनाएका थिए । उनलाई देखेर हर कोहि पनि मुग्ध हुन्थ्यो । भगवान श्रीकृष्णले आफ्नो सान्निध्यमा राखेर उनलाई अन्यको भन्दा फरक प्रभाव कायम गराएका थिए ।

स्फूर्ति

अर्जुन एक सर्वश्रेष्ठ धनुर्धारी थिए । उनको स्फूर्तिले धनुषमा बाण चल्थ्यो । श्रीकृष्णको ईशारा अनुसार उनी आफूमा स्फूर्ति भरेर काम गर्दथे ।

बल

उनी बल र वुद्धीका पनि खानि थिए । उनी शरीरले मात्रै होइन मानसिक रुपमा पनि शक्तिशाली थिए । आफ्नो वुद्धीले उनले राष्ट्रमा धेरै नीति बनाएका थिए ।

पराक्रम

उनले काम गर्ने पराक्रम हासिल गरेका थिए । त्यसैले उनलाई पराक्रमी भनेर पनि बोलाइने गरिन्छ । उनी कुनै पनि चुनौति र समस्यासँग लड्न पछि हट्दैन थिए ।

धैर्य

सबैभन्दा ठूलो गुण धैर्यलाई मानिन्छ । भगवान श्रीकृष्णका अनुसार जो मानिसमा धैर्य हुन्छ उ महान व्यक्ति बन्छ । अर्जुनमा पनि धैर्य गर्न सक्ने शक्ति थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ४१ बजे

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा

मधेस प्रदेशमा ६७ कानुन निर्माण

महेन्द्रनगर– मधेश प्रदेश सरकारले हालसम्म ६७ वटा कानुन निर्माण गरेको

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई