मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्डको सहज जित « Khabarhub

मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्डको सहज जित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्ले आयरल्याण्डविरूद्ध सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३-० गोलले पराजित गरेको हो ।

खेलको १८औँ मिनेटमा कप्तान ह्यारी मग्वाएरले गोल गर्दै टोलीलाई अग्रता दिलाएको खेलमा ३१औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे ।

५६औँ मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ४० बजे

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा