तपाईंलाई यस्तो समस्या छ भने भुलेर पनि नखानुस् केरा « Khabarhub

तपाईंलाई यस्तो समस्या छ भने भुलेर पनि नखानुस् केरा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ ।

विद्यार्थीका लागि दिनको एउटा केरा खानु आवश्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ ।

शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।

डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुर्‍याउँछ । यसमा भएको अमिनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ । यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।

–  मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुँदैन।

– ग्यास्ट्रिकको समस्या हुने व्यक्ती

ग्यास्ट्रिकको रोगीले पनि केरा खानु हुदैन।

– टाउको दुख्ने रोग

यसमा थायरेमिन हुन्छ । केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : १६ बजे

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा