राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुडाउन मिल्ने बुथ (भिडियोसहित) « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुडाउन मिल्ने बुथ (भिडियोसहित)


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुडाउन मिल्ने बुथ निर्माण गरेको छ।

कोरोना भाइरस संक्रमणको उपचार र परीक्षणमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि यस्तो बुथ बनाइएको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन्।

उनले भनेका छन्, ‘बुथभित्र बसेर चिकित्सक र स्वास्थ्यकर्मी गुडेर वार्ड र बिरामीको बेडसम्म पुगेर स्वास्थ्य परीक्षण गर्न सक्नेछन्। यस्ता बुधहरु बनाएर चाँडै अस्पतालहरुलाई उपलब्ध गराइने पुनले बताए।

बुथभित्र पोजेटिभ प्रेसर भएकाले स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना नरहेको केन्द्रले जनाएको ।
केन्द्रले यसअघि स्वाब संकलन गर्ने बुथ पनि बनाएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५३ बजे

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन