विमानस्थलमा अबैध सामानसहित तीन चिनियाँ नागरिक पक्राउ « Khabarhub

विमानस्थलमा अबैध सामानसहित तीन चिनियाँ नागरिक पक्राउ


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सामानसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी अधिकारीका अनुसार बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका तीन चिनियाँ नागरिकहरुलाई अबैध सामानसहित पक्राउ गरिएको हो ।

स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेईलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४५ सेट मोबाइल, ४ सय ८३ पीस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर समेत बरामद् गरेको छ ।

घटनाका विषयमा अपराध महाशाखाको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ४५ बजे

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)