मुख धुँदा के गर्ने, के नगर्ने ? « Khabarhub

मुख धुँदा के गर्ने, के नगर्ने ?


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया विहान उठेपछि फ्रेस भएर मुख धुने बानी सबैको हुन्छ । दैनिक विहान मुख धुनु स्वास्थ्य तथा सरसफाइका दृष्टीबाट पनि राम्रो हो । तर विहान मुख धुने बेलामा कतिपयले जानेर या नजानेर गल्ती गरिरहेका हुन्छन् । जुन गल्ती स्वास्थ्यका हिसावमा हेर्दा राम्रो मानिदैन ।

मुख धुँदा के गर्ने के नगर्ने ?

– सके सम्म तातो र धेरै चिसो पानीले मुख नधुनुस्, मनतातो पानीले मुख धुनु सबैभन्दा राम्रो मानिन्छ ।
– फेसवासले धोएपनि चाहिने भन्दा बढी रगट्यो या धोयो भने पनि अनुहारको त्वचामा असर गर्छ ।
– अनुहार धुँदा सकेसम्म सावुनको प्रयोग नगर्नुहोस् ।
– सफा गरेपछि कडा रुमालल अनुहार पुछ्नु घातक हुन्छ त्यसैले नरम रुमाल प्रयोग गर्नुहोस्
– आकर्षक बन्ने लहडमा अनुहारमा जुन पायो त्यही क्रीम प्रयोग नगर्नुहोस्, त्वचा सुख्खा नहोस भन्नका लागि सामान्य मोइस्चराइजङि क्रिम लगाउन सकिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको