नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित) « Khabarhub

नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगमले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै निगमले लोक सेवा आयोगबाट सहमति प्राप्त भएबमोजिम रिक्त पदहरुमा खुला प्रतियोगिताद्वाार स्थानी रुपले पूर्ति गर्नको लागि योग्य नेपाली नागरिहरुबाट दराखास्त आह्वान गरेको हो ।

दरखास्त दिनको लागि निगमले २१ दिनमो म्याद तोकेको छ । पहिलो पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्यूरोडमा विहान ११ बजेदेखि दिउँसा ३ बजेभित्र दरखास्त बुझाउनुपर्ने निगमले जनाएको छ ।

कुन पदमा कति कर्मचारी माग ?

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ३४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा