चार क्यामेरा जडित आइफोन – १२ आउन ढिलाई हुने « Khabarhub

चार क्यामेरा जडित आइफोन – १२ आउन ढिलाई हुने


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ वटा क्यामेरा जडित आइफोन – १२ बजारमा आउन केही ढिला हुने अमरेकी टेक कम्पनी एप्पलले जनाएको छ ।

कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलले अपकमिंग प्रोडक्ट आइफोन १२ र आइफोन ९ को लन्चिंग दुई महिना पछि सारेको हो ।

यसअघि सन् २०२० भित्रै आइफोन १२ बजारमा आउने बताइकोमा अब सन् २०२१ को फेब्रअरी पुग्न सक्नेछ ।

कोरोनाभाइरसले लगातार खतरा बढाईरहेका कारण दुबै आईफोनहरुको लन्चिगं डेट सारिएको उल्लेख बताइएको छ ।

कोरोनाभाइरसको संक्रमणका कारणले चीनबाट हुने सप्लाई चेनमा रोकावट आएको हो । यसै कारण एप्पलको आईफोनका पार्टहरु कम्पनीसम्म आईनपुगेको कारणले प्रोडक्सनमा ढिलाई हुने भएको हो।

प्रोडक्सनमा हुने ढिलाईका कारणले नेक्स्ट जेनेरेशन आईफोन र सस्तो आइफोनको रुपमा आउन लागेको आईफोन ९ का लागि एप्पल मनपराउनेहरुले केहि समय कुर्नुपर्ने देखिएको छ ।

हालसम्म आएको जानकारी अनुसार आईफोन १२ मा ५ जी सर्पोट हुने छ । यसबाहेक फोनमा १२० हर्ज रिफ्रेश रेट रहने छ ।

त्यस्तै आईफोन १२ मा ठुलो ब्याट्री ब्याकअप हुन सक्ने पनि अनुमान लगाइएको छ । भने ४ वटा क्यामेरा जडान गरिने बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ०३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको