७८ हजार थान मास्कसहित ८ जना पक्राउ « Khabarhub

७८ हजार थान मास्कसहित ८ जना पक्राउ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, काभ्रेकै रोशी-९ का मानकाजी लामा, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, नृप कार्की, बाजुराका थुमराज उपाध्याय सहितका ८ जना रहेका छन् ।

बोगटीका अनुसार उनीहरुले मास्कलाई ३१ रुपैयाँ होलसेल मूल्यमा बेचेर ५० रुपैयाँ खुद्रामा बेच्ने तयारी गरिएको पाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ५५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार