पाँचवटा प्रदेशमा देखियो डेंगु, ३६ जना बिरामी भेटिए « Khabarhub

पाँचवटा प्रदेशमा देखियो डेंगु, ३६ जना बिरामी भेटिए


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्‍न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।

कहाँ कहाँ देखियो ?

प्रदेश नं. १ : ६ जना(झापा – १, मोरङ -३, सुनसरी -२)

वाग्मती प्रदेश :९ जना (नुवाकोट -१, काठमाण्डौं -३, ललितपुर -३, रामेछाप -१, मकवानपुर -१)

गण्डकी प्रदेश: ५ जना (गोरखा -१, म्याग्दी -१, कास्की -२, नवलपरासी सुस्ता पूर्व -१)

प्रदेश नं. ५:१४ जना (नवलपरासी सुस्ता पश्चिम -१, रुपन्देही -११, कपिलवस्तु -१, बाँके -१)

सुदुरपश्चिम प्रदेश :२ जना (डडेलधुरा -१, कैलाली -१)

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ०५ बजे

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ