फ्रान्समा ११ मे सम्म लकडाउन « Khabarhub

फ्रान्समा ११ मे सम्म लकडाउन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलने क्रम नरोकिएपछि फ्रान्सले ११ मे सम्म लकडाउन बढाएको छ ।

राष्ट्रपति इम्मानुएल म्याक्रोनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जनअपेक्षा अनुरुप लकडाउनको बढाएको बताएका छन् ।

११ मे पछि भने स्कुलहरु खोल्न सकिने उनले बताएका छन् । फ्रान्सको सीमाना भने गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने उनले जानकारी दिए ।

राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि अझै पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव रहेकाले त्यसको प्रबन्ध भइरहेको जानकारी दिएका छन् ।

फ्रान्समा कोरोना भाइरसले अहिलेसम्म १४ हजार ९६७ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार भन्दाबढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ४९ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई