कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट  बेलायतमा मृत्यु हुनेको संख्या १२ हजारभन्दा नाघेको छ ।मंगलबार बेलुका समाचार तयार पार्दा सम्म ७७८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कोरोना संक्रमितको संख्या ९३ हजार ८७३ पुगेको छ ।

बेलायतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको भन्दा बढी रहेको बताइएको छ । १२ हजार १०७ जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएको र नर्सिङ होम तथा अन्य ठाउँमा मृत्यु भएकाहरुको तथ्यांक यसमा समावेश नगरिएको बताइएको छ । –

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ०१ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको