कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट  बेलायतमा मृत्यु हुनेको संख्या १२ हजारभन्दा नाघेको छ ।मंगलबार बेलुका समाचार तयार पार्दा सम्म ७७८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कोरोना संक्रमितको संख्या ९३ हजार ८७३ पुगेको छ ।

बेलायतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको भन्दा बढी रहेको बताइएको छ । १२ हजार १०७ जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएको र नर्सिङ होम तथा अन्य ठाउँमा मृत्यु भएकाहरुको तथ्यांक यसमा समावेश नगरिएको बताइएको छ । –

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ०१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’