अमेरिकामा कोरोना भाइरसले ८५ हजारको मृत्यु, १४ लाख २८ हजार संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसले ८५ हजारको मृत्यु, १४ लाख २८ हजार संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ३५ हजार ८४० जनामध्ये १६ हजार ३४९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ५ : २४ बजे

सुकेधारामा पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक

कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन्

विराटनगर – कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं- इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ

बागमती प्रदेशसभाको बैठक बस्दै

मनहरी– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन 

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल