इटालीमा २ लाख २२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १९५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३१ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार १०४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख १२ हजार ५४१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ७८ हजार ४५७ जनामध्ये ८९३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : ३१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि