भारतमा खोप विकास र भेन्टिलेटर खरिदका लागि २१ अर्ब रुपैयाँ विनियोजन « Khabarhub

भारतमा खोप विकास र भेन्टिलेटर खरिदका लागि २१ अर्ब रुपैयाँ विनियोजन


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी बढेपछि भारतले भेन्टिलेटर खरिद र कोरोनाविरुद्धको खोपका लागि २१ अर्ब भारतीय रुपैयाँ बिनियोजन गरेको छ ।

दोस्रो चरणको विशेष राहत प्याकेज घोषणा भएपछि भारतले २० अर्ब भारु भ्यान्टिलेटर खरिदमा र एक अर्ब भारु खोपको विकासका लागि विनियोजन गरिएको जनाएको हो ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको आज विज्ञप्तिमा पीएम केयरस नाम दिइएको राहत र आपतकालिन सहयोगमा कुल ३१ अर्ब भारु छुट्याइएको उल्लेख छ । जसमध्ये भेन्टिलेटर खरिद र खोपको विकासका लागि ठूलो धनराशी छुट्याइएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने ७८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ८ : ४२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा