फ्रान्समा २४ घण्टामा देखिएनन् कोरोना भाइरसका नयाँ संक्रमित « Khabarhub

फ्रान्समा २४ घण्टामा देखिएनन् कोरोना भाइरसका नयाँ संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्समा पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

यद्यपि पछिल्लो २४ घण्टामा त्यहाँ ८३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको कुल संख्या २७ हजार ७४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७८ हजार ६० छ । त्यसमध्ये ५८ हजार ६७३ जना उपचारपछि निको भएका छन् भने ९२ हजार ३१३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : ०४ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस