चीनमा थप ४५ जना कोरोना संक्रमित भेटिए « Khabarhub

चीनमा थप ४५ जना कोरोना संक्रमित भेटिए


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनको राजधानी बेइजिङस्थित एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बेइजिङको दक्षिण-पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

थप कोरोना संक्रमित भेटिएपछि सो क्षेत्रलाई ’युद्धकालीन आपतकाल’ घोषणा गरिएको छ ।

संक्रमित भेटिएका क्षेत्रका सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ । संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको समेत आशंका गरिएको छ ।

नयाँ कोरोना भाइरस संक्रमितहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिएको जनाइएको छ ।  संक्रमित देखिएपछि सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति सील गरिएको छ ।

आइतबार विहानसम्म विश्वभर कोरोनाको महामारीका कारण संसारभर ७८ लाख बढी मानिस संक्रमित भएका छन् भने ४ लाख ३२ हजार बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ९ : २५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर