कारमा रक्सी भेटिएपछि बाहुबलीकी अभिनेत्री राम्या प्रहरी फन्दामा « Khabarhub

कारमा रक्सी भेटिएपछि बाहुबलीकी अभिनेत्री राम्या प्रहरी फन्दामा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णनन प्रहरीको फन्दामा परेकी छिन् । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र ड्राइभरलाई हिरासतमा लिएको बताइएको छ । यसबारे भने अभिनेत्री राम्या कृष्णननले कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको जनाइएको छ । ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याए, पछि उनले जमानत पाए ।

खबरका अनुसार मिडियाका अनुसार हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताइएको छ ।

उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गरेको थियो । उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ४१ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा