क्वारेन्टाइनमा रहेकी महिलालाई बलात्कार आरोपमा तीनजना प्रक्राउ « Khabarhub

क्वारेन्टाइनमा रहेकी महिलालाई बलात्कार आरोपमा तीनजना प्रक्राउ


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लम्कीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिला जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेनटाइनमा बस्दै आएकी थिइन ।

शनिबार क्वारेनटाइनमा खटिएका तीन जनाले आफ्नो बलत्कार गरेको महिलाले जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आइतबार लम्की बजारमा विरोध प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ९ : ३५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन