अभिनेता राजपूतको मृत्युले मर्माहत बनायो : प्रधानमन्त्री मोदी « Khabarhub

अभिनेता राजपूतको मृत्युले मर्माहत बनायो : प्रधानमन्त्री मोदी


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईस्थित घरमा झुण्डिएर आत्महत्या गरेका सुशान्त सिंह राजपूतको मृत्युले मर्माहत बनाएको बताएका छन् ।

उनले राजपूतको मृत्युले स्तब्ध बनेको भन्दै ट्वीटमार्फत शोक व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सुशान्त सिंह राजपूत… एक उज्ज्व युवा अभिनेता छिट्टै गयो । उनले टेलिभिजन र फिल्ममा उत्कृष्ट प्रदर्शन गरेका थिए ।’

मनोरञ्जनको दुनियाँमा उनको सफलताले धेरैलाई प्रेरणा दिएको र कयौं यादहरु छोडेर गएको मोदीले बताएका छन् ।

मोदीले लेखेका छन्- ‘उनको निधनले स्तब्ध भएको छु । मेरो समवेदना उनको परिवार र उनका प्रशंसकहरुप्रति सदा रहनेछ । ॐ शान्ति ।’

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १० : २७ बजे

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय