सुशान्तको आत्महत्या खबरले पूर्व प्रेमिका अंकिता बनिन् निशब्द « Khabarhub

सुशान्तको आत्महत्या खबरले पूर्व प्रेमिका अंकिता बनिन् निशब्द


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतले घरमा झुण्डिएर आत्महत्या गरेपछि बलिउड शोकमा डुबेको छ ।

उनको मृत्युमा भारतीय सेलिब्रेटीहरुले शोक व्यक्त गरेका छन् ।

यसैबीच पूर्वप्रेमिका अंकिता लोखण्डे उनको आत्महत्याको खबर सुनेपछि निशब्द बनेकी छिन् ।

भातरीय मिडियाले अंकितालाई सुशान्तले आत्महत्या गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’ भनेर फोन काटिदिएकी छिन् ।

उनीहरु दुवै टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’मा लामो समय काम गरेर चर्चित भएका थिए ।

यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत रहेका थिए । पछि सुशान्त बलिउड गएपछि उनीहरुहरु सम्बन्धमा ब्रेकअप भएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १० : ५२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी