आवाजले चलाउन मिल्ने माउस बजारमा आउँदै « Khabarhub

आवाजले चलाउन मिल्ने माउस बजारमा आउँदै


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आवाज सुनेकै भरमा काम गर्ने माउस बजारमा आउने भएको छ ।

चिनियाँ कम्पनी शाओमीले चाँडै नै ल्याउन लागेको स्मार्ट माउसले प्रयोगकर्ताको आवाज सुनेर काम गर्ने दाबी गरिएको छ ।

स्पिच रिकोग्निस, भाषा अनुवाद सपोर्ट र ४००० डीपीआई यस स्मार्ट माउसमा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीको तर्फबाट बजाल ल्याइने भनेर सूचिबद्ध गरिएको एमआई पोर्टेबल वायरलेसको मोडल नम्बर XASB01ME कायम गरिएको छ ।

शाओमीको यो स्मार्ट माउस ब्लुटुथ ५.० भर्सनको सहयोगमा कनेक्ट हुनेछ। कम्पनीले यस माउसमा ईन बिल्ट रिचार्जेबल ब्याट्री प्रदान गर्नेछ। – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०१ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल