सारा अली खानका ड्राइभरमा कोरोना पोजेटिभ « Khabarhub

सारा अली खानका ड्राइभरमा कोरोना पोजेटिभ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सारा अली खानमा पनि कोरोना संक्रमण देखिएको छ । साराले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएकी हुन् ।

अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ ।

सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने कोरोना नेगेटिभ देखिएको बताइएको छ ।

आइतवार सारा आफ्ना पिता सैफ अली खानसँग भेट्न पुगेकी थिइन् । सारासँग उनका ड्राइभर गएका थिए या थिएनन् भन्ने अझै खुलेको छैन ।

यसअघि आमिर खान र बोनी कपूरका स्टाफ, कलाकार रेखाका सेक्युरिटी गार्डमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

बलिउड हस्ती अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्य राय र आराध्यामा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनअघि अर्का अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  २ : ५८ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस