आज बिहानै गण्डकी प्रदेशमा थपिए २१ संक्रमित, तनहुँका मात्रै २० जना « Khabarhub

आज बिहानै गण्डकी प्रदेशमा थपिए २१ संक्रमित, तनहुँका मात्रै २० जना


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४ पुरुष र ६ महिला गरि २० जना र स्याङ्जा पुतलीबजारका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६८१ पुगेको छ । 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ३७ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल