प्रिमियर लिगमा एभर्टनको विजयी सुरूवात « Khabarhub

प्रिमियर लिगमा एभर्टनको विजयी सुरूवात


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा एभर्टनले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनका लागि खेलको ५५औँ मिनेटमा डोमिनिक लेविनले गरेको गोल नै निर्णायक बन्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए । जीतसँगै एभर्टनले ३ अंक बटुलेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ४१ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र