एउटा यस्तो प्रथा, जुन प्रथाबारे सुन्दा तपाईं पर्नुहुन्छ चकित ! « Khabarhub

एउटा यस्तो प्रथा, जुन प्रथाबारे सुन्दा तपाईं पर्नुहुन्छ चकित !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वका विभिन्न देशमा समाज अनुसार संस्कृतिको भिन्न भिन्न रुप पाइन्छ । उक्त समाजका लागि ती संस्कृति सामान्य लागे पनि कतिलाई भने अनौठो लाग्न सक्छ ।

भारतको राजस्थानमा एउटा यस्तो उत्सव मनाइन्छ । जुन प्रथाले हामीलाई अचम्मित तुल्याउँछ ।

धिंगा गवर भनेर चिनिने उत्सवमा अविवाहित युवतीहरुले अविवाहित युवालाई लखेटी लखेटी कुट्ने गर्छन् ।

यदि कुनै युवतीले युवकलाई कुटिन् भने ती युवतीसँग युवकले बिहे गर्नुपर्ने हुन्छ ।

गाउँलेहरुले गवर मातालाई पार्वतीका रुपमा पूजा गर्ने गर्छन् । उक्त उत्सवमा युवतीहरु मात्र होइन, नवविवाहित र विधुवा महिलाले पनि सहभागी जनाउने गर्छन् ।

राजस्थानमा युवाहरुले केटीलाई वर्षभरि नै जिस्काउने गर्छन् । यो पर्वका बेला भने युवतीले युवालाई लखेटी लखेटी होस उडाइदिने गर्छन् ।

स्वतन्त्र पर्वका रुपमा लिइने यो पर्वमा हरेक वर्ष वैशाख तृतीयामा मनाइने गरिन्छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ४२ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको