रक्षाको सुन्दरता (तस्वीरहरु) « Khabarhub

रक्षाको सुन्दरता (तस्वीरहरु)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार रक्षा थापा सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छिन् । खासगरी उनी सामाजिक सञ्जाल फेसबूकमा सक्रिय रहन्छिन् ।

नाटकमा समेत अभिनय गरेकी रक्षा अभिनय गर्न रुचाउँछिन् । म्युजिक भिडियोमा पनि उनको रुचि छ । यद्यपि फिल्म क्षेत्र उनको रुचिको विषय हो ।

फरक फरक स्टाइलमा देखिन रुचाउने रक्षा मण्डला थिएटरमा अभिनय सिकेकी छिन् । समाजशास्त्रकी विद्यार्थी रक्षाले महिला हिंसाका विषयमा पनि आवाज उठाउने गर्छिन् ।

चिन्नेले उनको सुन्दरताको खुलेर तारिफ गर्ने गर्छन् । हेर्नुहोस् उनका केही तस्वीरः

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ३० बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले