६७ बर्षीय अनुप जलौटाको विवाह ३० बर्षीया आफ्नै शिष्यासँग ? « Khabarhub

६७ बर्षीय अनुप जलौटाको विवाह ३० बर्षीया आफ्नै शिष्यासँग ?


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतीय भजन सम्राट अनूप जलोटा प्राय खबरमा छाइरहन्छन् । यस पटक भने उनी आफ्नी शिष्या अर्थात जसलीन मथारूसंगको विवाहको चर्चाका कारण खबरमा छन् ।

हालै सामाजिक सञ्जालमा अनुप र जसमिनको विवाह पोसाकको फोटो भाइरल बनेको छ । फोटो भाइरल भएसंगै आधुनिक पोसाक र रहनसहनमा रमाउने ३० बर्षिय जसलीन र संस्कारी छबि बनाएका सास्कृतिक पोसाक मात्र लगाउने ६७ बर्षिय अनुपको विवाहको खबरले निकै चर्चामा छ ।

तर विवाहको बिषयमा अनुपले भने खण्डन गरेका छन् । अनुपले जसलीनसंग विवाहको चर्चा झुटो भएको बताएका छन् । उनका अनुसार धोतीकुर्ता लगाएर भक्ति भजन गाउने उनी र आधुनिक पहिरन लगाउने जसलीनको म्याच हुदैन । यसलाई उनको परीवार र नातेदारले उचित मान्दैनन् । त्यसैले उनिहरुबीच विवाह हुने कुनै संभावना छैन । अनुपले जसलीनसंग विवाहका निम्ती आफु ३५ बर्षको भएपनि तयार नरहेको बताए ।

भाइरल फोटोको बिषयमा अनुपले वो मेरी स्टुडेन्ट है नामक फिल्मको रहेको बताएका छन् । जहाँ अनुप जसलीनको पिताका भुमिकामा थिए । अनुप र जसलीनको प्रेमको चर्चा चलेको यो पहिलो पटक भने होइन, बिगबोसमा रहँदा दुबैको चर्चा निकै थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ४३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर