शहरी विकास मन्त्री बने श्रेष्ठ « Khabarhub

शहरी विकास मन्त्री बने श्रेष्ठ


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकास मन्त्रीको जिम्मा कृष्ण गोपाल श्रेष्ठलाई दिएका छन् ।

बुधवार भएको मन्त्रिमण्डल हेरफेरमा उनले सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको जिम्मेवारी तत्कालीन महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङलाई दिएका छन् ।

त्यस्तै अर्थमन्त्रीमा विष्णु पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ३३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका