लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना संक्रमण « Khabarhub

लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना संक्रमण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

इजिप्ट फुटबल एसोसियसनका अनुसार सलाहलाई शुक्रबार कोरोनाको संक्रमण देखिएको हो ।

कोरोना देखिए पनि उनलाई कुनै लक्षण नभएको बताईएको छ । २८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् ।

इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन्सको छनोटमा टोगोसँग खेल्दैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : २५ बजे

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर