जर्जियामा हातले गरिएको गणनामा पनि बाइडेनको जित « Khabarhub

जर्जियामा हातले गरिएको गणनामा पनि बाइडेनको जित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले जर्जिया राज्यमा फेरि गरिएको गणनामा पनि जितेका छन् ।

जर्जियामा हातैले गनेर फेरि गरिएको गणनामा पनि बाइडेनले जित हात पारेका हुन् ।

यो मतपरिणामले बाइडनले राष्ट्रपति चुनावमा फराकिलो अन्तरले जितेका छन् ।

बाइडेनको पक्षमा अब ३०६ इलेक्टोरल मत पुगेको बीबीसीले जनाएको  छ। सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने बाइडेन पहिलो डेमोक्र्याटिक उम्मेदवार पनि बनेका छन् ।

पदासीन राष्ट्रपति रहेका रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्दा २३२ इलेक्टरल मत मात्र पुगेको छ । चुनावमा पराजय भए पनि उनले अहिलेसम्म हार स्वीकारेका छैनन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ४० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव