लक्ष्मीपूजामा किन गरिन्छ कुबेरको पनि पूजा ? यस्तो छ कारण « Khabarhub

लक्ष्मीपूजामा किन गरिन्छ कुबेरको पनि पूजा ? यस्तो छ कारण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोरोना भाइरसको महामारीकाबीच यस पटक सुरक्षित रहेर तिहार मनाइँदै छ ।

तिहारमा देवी लक्ष्मी र गणेशको आराधना गरीन्छ । यस अलावा कुबेरको पनि पूजा गरिन्छ । लक्ष्मी पूजामा धनधान्यकी देवी लक्ष्मीको मात्र हैन कुबेरको पनि पूजा गरिन्छ ।

किन गरीन्छ कुबेरको पूजा ?

तिहारमा देवी लक्ष्मी, भगवान गणेशका अलावा कुबेरको पूजा गर्ने परम्परा रहेको छ ।

समृद्धि, भाग्य र धनको पर्वको रुपमा मनाइने तिहारमा कुबेर पूजा अनिवार्य छ । औँसी तिथीमा भगवान् कुबेरको आराधना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । यसर्थ लक्ष्मीपूजाका दिन औंसी पर्ने भएकाले कुबेरको आराधना गरिएको हो ।

कुबेर पूजाको महत्व

– भगवान् कुबेर भगवानहरुको खजाञ्ची र धनका देवता मानिन्छन् ।

– कुबेरको कृपा रहेमा धन, सम्पती र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

– तिहारमा कुबेरको आराधना गरे भौतिक इच्छा पूर्ण हुने मान्यता छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ४३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी