देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार देशभर ७ हजार ७२० कोरोना संक्रमित होम आइसोलसनमा रहेको जनाएको छ।

शनिबार मुलुकभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ७ हजार ७२० संक्रमित होम आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५१८ होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ मा ४३,गण्डकी प्रदेशमा १ हजार ३९१, लुम्बिनी प्रदेशमा १ हजार ५४९, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ७२, जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ३० बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र