घाँटी रेटिएको अवस्थामा वृद्ध घाइते फेला « Khabarhub

घाँटी रेटिएको अवस्थामा वृद्ध घाइते फेला


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिकाका घाँटी रेटिएको अवस्थामा एक जना वृद्ध घाइते फेला परेका छन् ।

इलामको महमाईसँग सिमाना जोडिएको जंगलमा आज दिउँसो १ बजेतिर शिवसताक्षी वडा नं ११ का ७२ वर्षीय धनबहादुर राई घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन् ।

घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल ल्याइएको छ । उनलाई कसले हतियार प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।

आफू अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : २७ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल