घाँटी रेटिएको अवस्थामा वृद्ध घाइते फेला | Khabarhub Khabarhub

घाँटी रेटिएको अवस्थामा वृद्ध घाइते फेला


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिकाका घाँटी रेटिएको अवस्थामा एक जना वृद्ध घाइते फेला परेका छन् ।

इलामको महमाईसँग सिमाना जोडिएको जंगलमा आज दिउँसो १ बजेतिर शिवसताक्षी वडा नं ११ का ७२ वर्षीय धनबहादुर राई घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन् ।

घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल ल्याइएको छ । उनलाई कसले हतियार प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।

आफू अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : २७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि