यस्तो छ ‘लभ डायरिज’ को टिजर (भिडियो) « Khabarhub

यस्तो छ ‘लभ डायरिज’ को टिजर (भिडियो)


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को टिजर रिलिज भएको छ । फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको यो फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो ।

सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम देख्न सकिन्छ । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई देख्न सकिन्छ । फिल्ममा पनि यी दुईले शीर्ष भूमिका निभाएका छन् ।

प्रणय दिवसको अवसर पारेर रिलिज हुन लागेको यो फिल्ममा प्रेमकथामा आधारित छ ।

फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । यस्तै फिल्ममा सुशील र रुविनासँगै विश्वजित रिमालको पनि शीर्ष भूमिका रहेको छ । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

साहिल खान सह-निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । यस्तै फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ०४ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य