ईपीएलमा सन्दीपको टोली परिवर्तन, अब काठमाडौंबाट खेल्ने « Khabarhub

ईपीएलमा सन्दीपको टोली परिवर्तन, अब काठमाडौंबाट खेल्ने


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स ११ बाट खेल्ने भएका छन् ।

बुधबार आयोजकले आफ्नो फेसबुक पेजमा सन्दीप काठमाडौं बाट खेल्ने घोषणा गरेको हो । सन्दीपले अघिल्लो बर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

ललितपुरले खुल्ला गरेपछि उनलाई काठमाडौंले लिएको हो । अहिले अस्ट्रेलियाको बिग बास (बीबिएल) मा व्यस्त रहेका सन्दीपलाई काठमाडौंका प्रशिक्षक विनोद दासले टिममा लिएका हुन् ।

एभरेष्ट प्रिमियर लिग चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यस सिजनमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नाम चलेका खेलाडी ल्याउने ईपीएल आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ०९ बजे

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०