चार दिन यी स्थानमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिजुली काटिने | Khabarhub Khabarhub

चार दिन यी स्थानमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिजुली काटिने


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट बिजुली आपूर्ति हुने स्थानमा बत्ति नआउने भएको हो ।

प्राधिकरणका अनुसार उक्त फिडरको ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकोले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

निर्धारित समय अगावै काम सकिए सो अगाडी नै विद्युत नियमित सुचारु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार फर्सीडोल, डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेल क्षेत्र लगायत त्यस फिडरबाट सप्लाई लिएका ग्राहककोमा माथि उल्लेखित चार दिन बत्ति जानेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : ०५ बजे

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु – नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको