मानसिक रोगबाट मुक्ति दिलाउने ५ योगासन « Khabarhub

मानसिक रोगबाट मुक्ति दिलाउने ५ योगासन


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

समस्या नभएको मानिस को होला ? हरेक मानिसमा केहि न केहि व्यक्तिगत समस्या हुने गर्दछ । तर कतिपय मानिसका लागी यस्ता समस्याहरु निराशा र मानसिक तनावको कारण बनिदिन्छ ।

यहि तनाव कालान्तरमा डिप्रेसनको कारक बन्दछ । र यो सहजै निको हुन सक्दैन । चिडचिडाहट, रिस, एकान्त बस्ने, नबोल्ने मानसिक रोगको लक्षण हो । यदि यस्तो समस्या भएमा औषधिय उपचार त छदै छ केहि योगको सहायताले यो समस्या समाधान हुनसक्छ ।

मानसिक रोगमा समेत उपयोगी ५ योगासन निम्न छन् ।

१. बालसाना

बालसाना एक सरल र आरामदायक योगासन हो । यो आसन जुनै समयमा पनि गर्न सकिन्छ । यो आसनमा केहि बेर रहनाले तनाव र थकान दुबै कम हुन्छ ।

२. शवासन

शवासन पनि एक सरल र आरामदायक योगासन हो । यो आसनमा योग गर्नाले तनाव र थकान त कम हुन्छ नै साथै चञ्चल मन समेत एकाग्र बनाउँछ ।

३. सुखासन

सुखासन गर्दा खुशी र शान्ति मिल्ने भएकाले यसलाई सुखासन भनिएको हो । यो आसनको योग गर्नाले दिमागबाट उदासीपना हटाउनुका साथै रक्तसञ्चार समेत राम्रो हुन्छ ।

४. भुजंगासन

भुजंगासन गर्नाले डिप्रेसन हट्नुका साथै मनलाई समेत शान्त बनाउँछ । यो आसनको योग गर्नाले शरीरमा उर्जा बढाउनुका साथै ढाड दुख्ने समस्याबाट समेत राहत पुर्याउँछ ।

५. सेतुबन्धासन

पुल जस्तो भएर बाधिएको योगासन सुतुबन्धासन हो । यो आसन गर्नाले मानसिक रोग तथा अनाश्यक चिन्ताबाट मुक्ति मिल्दछ । साथै मेरुदण्डमा लचिलोपन ल्याउँछ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ०४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले