ठमेलको होटेलमा लगेर किशोरीमाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ « Khabarhub

ठमेलको होटेलमा लगेर किशोरीमाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही छन् ।

प्रहरीका अनुसार शाहीले १८ वर्षीया किशोरीलाई ललाई–फकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग (ठमेल)को होटलमा लगेर बलात्कार गरेका थिए ।

शाहीले आफूमाथि बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका शाहीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ४७ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार