प्रधानमन्त्री ओलीको स्टेन्ट निकालियो « Khabarhub

प्रधानमन्त्री ओलीको स्टेन्ट निकालियो


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ ।

मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा राखिएको स्टेन्ट निकालेपछि उनी आजै आफ्नो निवास बालुवाटार फर्किने छन् ।

‘मिर्गौला प्रत्यारोपण गरेको समयमा स्टेन्ट राखिएको हुन्छ, त्यहि निकाल्न उहाँलाई अस्पताल लगिएको हो,’ डा शाहले खबरहबसँग भनिन्, ‘स्टेन्ट निकालेर उहाँ केही समयमै बालुवाटार फर्किनुहुन्छ, अरु स्वास्थ्य परीक्षण गराउनुपर्ने छैन ।’

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइ पछि शुक्रबार डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली