कोरोनाकाे संक्रमण रोक्न सार्क राष्ट्रबीच सहयोग प्रमुख आवश्यकता : राष्ट्रपति घानी « Khabarhub

कोरोनाकाे संक्रमण रोक्न सार्क राष्ट्रबीच सहयोग प्रमुख आवश्यकता : राष्ट्रपति घानी


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले कोरोना भाइरस विरुद्धको लडाईमा सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आयोजित सार्कका नेताहरुको भिडियो कन्फरेन्समा अफगान राष्ट्रपति घानीले अन्य मुलुकबाट सहयोग भए पनि नभए पनि  सार्क राष्ट्रहरु भने यसका लागि जुट्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘ चीन, अमेरिका वा इरानको सहयोग हाम्रो अवस्थाका लागि लागू नहुन सक्छ । त्यसैले हामीले सार्कतर्फ ध्यान दिनु जरुरी छ ।’

उनले भने, ‘हामी भूपरिवेष्ठित मुलुक हौं । हाम्रा आफ्नै आवश्यकता छन् । हाम्रा आफ्नै विशेषता छन् । हामी गरिब मुलुक हौं । हामीले आफ्ना अनुभव शेयर गर्नुपर्छ । सहयोग आदान प्रदान अहिले सवैको आवश्यता हो ।’

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ३९ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष