आफ्नै युट्युब च्यानल खोल्दै सलमान खान « Khabarhub

आफ्नै युट्युब च्यानल खोल्दै सलमान खान


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानले युट्युबमा आफ्नो च्यानल चलाउने भएका छन् । भारतीय मिडियाका अनुसार उनले ‘बिइङ सलमान खान’ नामक च्यानल चलाउने तयारी गरेका छन् ।

सलमान आफ्ना फ्यानसँग थप नजिक हुनलाई युट्युब प्लेटफर्म प्रयोग गर्न लागेका हुन् । यो च्यानलमा सलमानले आफ्नो व्यक्तिगत जीवनका स–साना कुरा पनि शेयर गर्नेछन् ।

सलमानको लोकप्रियताका कारण सानो भिडियो क्लिप पनि लोकप्रिय हुने गरेको छ । छिट्टै नै सलमानले युट्युब च्यानल प्रयोगमा ल्याउने जनाइएको छ ।

पछिल्लो समय सलमान खान लकडाउनका कारण फुर्सदमा छन् । बेलाबेलामा सामाजिक सञ्जालमार्फत उनले आफ्ना निजी जीवनका बारेमा भिडियोमार्फत जानकारी दिएका हुन्छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : ५५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन