काठमाडौं उपत्यकामा संक्रमण देखिएसँगै कोरोना परीक्षण गराउनेको चाप « Khabarhub

काठमाडौं उपत्यकामा संक्रमण देखिएसँगै कोरोना परीक्षण गराउनेको चाप


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराउनेको चाप बढेको छ ।

औषत दैनिक दुई सयको हाराहारी मानिसको कोराना परीक्षण गरिदै आएकोमा काठमाडौं उपत्यमामा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै परीक्षण गराउन अस्पताल पुग्नेको संख्या ५ सय नाघेको छ ।

अहिले औषत ५ सय मानिस कोरोना परीक्षणका लागि सरुवा रोग अस्पताल टेकु पुग्ने गरेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए ।

घरधनीको दबाबमा समेत मानिसहरु कोरोना परीक्षणका लागि अस्पतालसम्म आइपुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ३० बजे

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण