कोरोना भाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको चीनको आरोप « Khabarhub

कोरोना भाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको चीनको आरोप


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी  नियन्त्रणमा अमेरिका असफल भएको चीनले आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विहिबार आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी समेत गरे ।

अमेरिकी प्रशासनले कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको गलत प्रचार गरेको र आफ्नो जिम्मेवारी भन्दा पनि चीनको आलोचनामा समय खेर फालेको टिप्पणी गरेका हुन् ।

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेर संक्रमण नियन्त्रण सफलता हासिल गर्न नसकेको उनले बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ४२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा