हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाइने « Khabarhub

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले हरेक स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दे राष्ट्रपति विद्यादेवि भण्डारीले हरेक स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउनेगरी बजेटको व्यवस्था गर्ने बताइन् ।

त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयासम्मका बनाउने र अञ्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तारोन्नती गरिने समेत बताइन् ।

चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकी राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई भने ‘यो सरकार’ भनेकी छन् ।

मेरो सरकार भनेको भनेर संसदमै समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो भने चौतर्फी आलोचना समेत भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ०२ बजे

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया