शनिबारदेखि लागू गरिने यस्तो छ नयाँ सवारी पास « Khabarhub

शनिबारदेखि लागू गरिने यस्तो छ नयाँ सवारी पास


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सडक तथा गल्लीमा हिड्न नदिनेदेखि सवारी आवागमनमा समेत नयाँ पासको व्यवस्था गरेको छ ।

यसअघि जारी भएका सवारी पास खारेज गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निलो रंगको नयाँ पासको व्यवस्था गरेको छ ।

पास बमोजिम सवारी प्रयोग गर्दा चाल अनुमतिपत्र र ब्लुबुक साथमा राखेर प्रयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । दुरुपयोग गरेको पाइएमा कानुन बमोजिम कारबानी गरिनेछ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत जारी भएका सवारी पास भने गृह मन्त्रालयको निर्देशनपछि खारेज भएका छन् ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ०७ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर