कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनमा सीफुड र तरकारी बजार बन्द « Khabarhub

कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनमा सीफुड र तरकारी बजार बन्द


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित भेटिएपछि चीनले राजधानी बेइजिङस्थित प्रमुख सीफुड र सिनफादी तरकारी बजार  तत्काललाई बन्द गरेको छ ।

सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले उक्त निर्णय गरेको हो ।

चीनको उक्त निर्णयले सिनफादी सीफुड तथा तरकारी बजार आसपासका ११ आवासीय क्षेत्र तथा नौ विद्यालय पनि प्रभावित भएका छन् । जोखिम बढ्न सक्ने ठानेर ती आवासीय क्षेत्र र विद्यालय पनि बन्द गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

चीनले कोरोनाभाइरस नियन्त्रणमा आइसकेको घोषणा गरे पनि केही समय यता पुनः संक्रमित देखिन थालेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको