कोरोना संक्रमितको व्यवस्थापनका लागि डा. लम्सालको संयोजकत्वमा समिति गठन « Khabarhub

कोरोना संक्रमितको व्यवस्थापनका लागि डा. लम्सालको संयोजकत्वमा समिति गठन


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनका लागि अस्पताल-अस्पतालबीच समन्वय गराउन चिकित्सकीय समिति गठन गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर माधवप्रसाद लम्सालको संयोजकत्वमा चिकित्सकीय समितिको गठन गरिएको जानकारी दिएका हुन् ।

कोभिड १९ का बिरामी व्यवस्थापन गर्न र संक्रमितका व्यवस्था संक्रमितको व्यवस्थापनका लागि एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्यसंस्थामा समन्वयमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पताल अस्पतालबीच समन्वय गराउनका लागि समिति गठन गरिएको उनले जाकारी दिए ।

अबदेखि कोरोना संक्रमितको व्यवस्थापनका लागि अस्पताल-अस्पतालबीच समन्वय हुन नसकेमा वा समस्या देखिएमा स्वास्थ्य मन्त्रालयको हटलाइन सेवा ११३३ वा ९८५१२५५८३९ मा सम्पर्क गर्न सकिने समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : ३९ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट